उस राह की परछाइयाँ
जिस रास्ते से तुम गई थीं, उसी राह से लौटने वाली हर लड़की मुझे तुम-सी लगती है।
Read PoemModern Nepali poetry and short fiction. The poems are in Nepali, the stories in English. All of it is free to read, and there is no order you are meant to read it in.
जिस रास्ते से तुम गई थीं, उसी राह से लौटने वाली हर लड़की मुझे तुम-सी लगती है।
Read Poemसहेबा, आँखाको ग्लेसियर फुटेर आँसुको बाढी आउन सक्छ — तिमी सतर्कता अपनाऊ।
Read Poemनराख मलाई यो मसानघाटमा जल्नै पर्ने सङ्कल्प दिएर — म बाँच्न चाहन्छु मेरो जिन्दगी।
Read Poemमेरो लोग्नेलाई मनपर्ने कोसेली भन्दै, मेरी श्रीमतीले तिम्रो तस्बिर उपहार ल्याइन्!
Read Poemअनि हेरिरहन्छ हाम्रो कहानी, ह्याङ्गरमा राखिएको तिम्रो सेतो साडी।
Read Poemठुलो चतुराइपूर्ण खेल खेल्यौ र ढाल्यौ मेरो विश्वासको सरकार।
Read Poemप्रेम तिम्रो बसको कुरा होइन। साहेबा, तिमी आऊ, मसँग मजाक गरेर जाऊ।
Read Poemएक जिन्दगी तिम्रो, एक जिन्दगी मेरो — जोडेर यी जिन्दगीहरू पुर्याइदिऊँ सरलक्कै समाधिमा।
Read Poemतिम्रो संविधानमा नअटाएको धाराको उपधारा हुँ म — जो तिमीलाई लेखिरहेको छु, तिम्रो संविधान जलेको धुवाँबाट।
Read Poemबाघचालमा चालिएका चालहरू, समुन्द्रमा तैरिएका छालहरू। एक मन जो अनवरत नाच्छे, जसले खोज पनि पाएन।
Read Poemयो दौडधुप, बेरङ वर्तमानको स्वरूप। एकदिन सब सक्किनेछ।
Read Poemपरिधिमा खुन बगेको छ। प्रेम परिधिभन्दा अलिक टाढा हुन्छ।
Read Poemतु जा पन, खोज् तेरो बाटो, खोज् तेरो समुन्द्र। मु पर्खी रौंलो मानसरोबर ताल मि।
Read Poemउनले फुकालेर दिईन आफ्नै वदनको सेतो सारी र भनिन, कलममा मसी कति बाँकी छ?
Read Poemरगत पिएर बनेको राजधानी रगतकै राजधानी बन्न पुग्यो। र मागिरहन्छ यो खाल्टोले रगत।
Read Poemमान्छे छोडेको घर त केही वर्षमै रित्तियो। तिमीले छोडेको यो मन कति वर्ष बाँच्ला र अब?
Read Poemसम्बन्ध एउटा व्यापार हो। व्यापारमा सबैले जित्न चाहन्छन्। तिमी हार्नेहरूको आँखा पढ्नु।
Read PoemYour night is already morning for me. By the time you wake, I will be asleep in the yesterday you have not yet lived.
Read PoemNewest first. Most are written in Nepali because that is the language they arrived in, and one or two are in the far-western dialect I grew up speaking. They keep circling the same few things: a house left empty in the hills, a river asked where it went, a country buried in the hollow it was dug from. They are short on purpose. Browse all Nepali poems → For the tradition behind them, see the Nepali poets profiles and the poetry movements of the 1960s.
Slower than the poems, and less certain of themselves. Each one turns on a single moment: a drawer opened, a letter never sent. Written in English, and more are on the way. Browse all short stories →
Leave your email if you want a note when the next poem or story is published.
Get Notified