सम्बन्ध एउटा व्यापार हो
तिमीसँग सौदाबाजी गर्न चाहने धेरै होलान्।
तीमध्ये
तिम्रा प्रेमीहरू
तिम्रा श्रीमान्हरू
बडो चलाख व्यापारीहरू हुन्
कोही प्रेम लिएर आउलान्
कोही सिन्दूर।
व्यापारमा सबैले जित्न चाहन्छन्।
तिमी हार्नेहरूको आँखा पढ्नु।।
सम्बन्ध एउटा व्यापार हो
तिमीसँग सौदाबाजी गर्न चाहने धेरै होलान्।
तीमध्ये
तिम्रा प्रेमीहरू
तिम्रा श्रीमान्हरू
बडो चलाख व्यापारीहरू हुन्
कोही प्रेम लिएर आउलान्
कोही सिन्दूर।
व्यापारमा सबैले जित्न चाहन्छन्।
तिमी हार्नेहरूको आँखा पढ्नु।।
यो परम्परा निर्माण गर्ने कविहरूबारे पढ्नुहोस्: नेपाली कविहरू।