यो दौडधुप,
बेरङ वर्तमानको स्वरूप।
उपहारझैँ बाँडिएको बन्दगी,
मनभित्रको आवारगी
एकदिन सब सक्किनेछ।
यो शरीर,
हाडमासुको पीर।
बाँचिरहनुको बेबसी,
नाम दिइएको जिन्दगी
एकदिन सब सक्किनेछ।
यो दौडधुप,
बेरङ वर्तमानको स्वरूप।
उपहारझैँ बाँडिएको बन्दगी,
मनभित्रको आवारगी
एकदिन सब सक्किनेछ।
यो शरीर,
हाडमासुको पीर।
बाँचिरहनुको बेबसी,
नाम दिइएको जिन्दगी
एकदिन सब सक्किनेछ।
यो परम्परा निर्माण गर्ने कविहरूबारे पढ्नुहोस्: नेपाली कविहरू।